कोपिला पोख्रेल, कपिलवस्तु, ८ माघ । लाईन्स क्लव अफ कपिलवस्तु र लियो क्लव अफ कपिलवस्तुको सहकार्यमा जिल्लाको बाणगंगामा रहेका दृष्टिबिहिनहरुलाई न्यानो कपडा बल्याङ्केट बितरण गरिएको छ । बनगाई स्थित आफ्नै भवनमा भएको कार्यक्रममा ६ जना दृष्टिबिहिनहरुलाई कम्मल बितरण गरिएको हो । सोही कार्यक्रम मार्फत बोल्दै दृष्टिबिहिन हरिराम धोबिले कठ्याङग्रीएको जाडोको बेला कम्मल बितरण गरेकोमा आफुलाई…