१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

ट्याक्टरले ठक्कर दिदाँ मोटरसाईकल चालकको मृत्यु,

चुरामणि अर्याल, कपिलवस्तु, ३० पुस । ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदा शनिबार साँझ यहाँ एक जनाको मृत्यु भएको छ । भैरहवादेखी तौलिहवा आउदै गरेको लु २ त २७२७ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउदै गरेको लु ३२ प ५८१४ नम्बरको मोटरसाईकललाई कपिलवस्तु नगरपालिका–२ जमहर टोलमा ठक्कर दिदाँ मोटरसाईकल चालक रुपन्देही मायादेवी गाँउपालिका–४ मोतिपुर बस्ने वर्ष २५ का…