१९ फाल्गुन २०८२, मंगलबार | Tue Mar 3 2026

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा ‘बलदेव’ को जीत पक्का ! (आधार सहित)

मायादेवी अनलाइन, कपिलवस्तु, २५ कार्तिक । दोश्रो चरण अन्र्तगत मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनमा दलहरु चुनावी मैदानमा होमिएका छन । देशभर बामपंथी दलहरु संयुक्त रुपमा चुनावी मैदानमा उत्रिएका छन भने कतिपय स्थानमा लोकतान्त्रिक गठबन्धन चुनावी मैदानमा उत्रिएको छ । हामी प्रनिनिधिसभा क्षेत्र नम्बर १ मा स्थानीय तहमा खसेको मत संख्यालाई…