कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको मालपोत तथा नापी कार्यालय बाणगङ्गा नगरपालिकामा सार्ने निर्णयको विरोध हुन सुरु भएको छ ।यस निर्णयको स्वरोधस्वरुपजनता समाजबादी पार्टी नेपाल कपिलवस्तुले विरोध गरेको हो । पार्टीका अध्यक्ष शैलेन्द्र कुमार यादव, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेलसहितका नेताहरु जिल्ला प्रशासन कार्यालय तौलिहवामा पुगेर प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्याललाई ज्ञापन पत्र…