बाणगंगाा । कपिलवस्तु उद्योग बाणिज्य संघले मंसिर १९ गतेदेखि आयोजना गरेको १५औं कपिलवस्तु महोत्सवको समापन मंगलबार भव्य रुपमा हुदैंछ । महोत्सवको समापन गर्न लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल आउने कार्यक्रम तय भएको संघका अध्यक्ष तथा महोत्सवका संयोजक गणेश बहादुर क्षेत्रीले जानकारी दिए । अध्यक्ष क्षेत्रीले महोत्सवले स्थानीय उत्पादनलाई प्रवर्धन गर्नुका साथै…