१९ बैशाख २०८३, शनिबार | Sat May 2 2026

वडा अध्यक्ष सापकोटाको नमुना कामः विद्यार्थीलाई न्यानो स्विटर

विजयनगर । कपिलवस्तुको शिवराज नगरपालिका ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले सामुदायिक र धार्मिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई न्यानो स्विटर वितरण गर्नु भएको छ । वडाको कार्यक्रम अनुसार वडाभित्र रहेका सबै सामुदायिक र धार्मिक विद्यालयका विद्यार्थीलाई न्यानो स्विटर वितरण कार्यक्रम राखिएको वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनुभयो । धर्मज्योति आधारभूत विद्यालय भितरीयामा विद्यार्थीलाई स्विटर वितरण गर्दै यस्तो…