हरि आचार्य, कपिलवस्तु ।अपांग उत्थान समाज कपिलवस्तुको रजत महोत्सव तथा स्मारिका विमोचन समारोह आज भव्य रुपमा सम्पन्न गरिएको छ । बाणगंगा ४ ठाकुरापुरमा आयोजित समारोहमा संस्थाको रजत महोत्सव मनाउनुका साथै स्मारिका विमोचन समेत गरिएको हो । रजत जयन्तीका अवसरमा ३ दिन सम्म विभिन्न कार्यक्रमहरु मनाइएको हो ।समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य विष्णु प्रसाद…