५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

दुई वर्षअघि मुलुकमै उत्कृष्ट बनेको कपिलवस्तु अस्पताल ५ महिनादेखि मेसु विहीन

कपिलवस्तु । दुई वर्षअघि सरकारले देशभरमै उत्कृष्ट घोषित कपिलवस्तुको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पताल अहिले भने अस्तव्यस्त र दयनीय अवस्थामा पुगेको छ । करिब पाँच महिनादेखि अस्पताल मेडिकल सुपरिटेन्डेन्ट ९मेसु० नहुँदा अस्पताल दयनीय अवस्थामा पुगेको हो । नवौँ तहको मेसुको दरबन्दी रहेको अस्पतालमा अहिले ल्याब फाँटका छैटौँ तहका कर्मचारी राकेशकुमार शाहलाई निमित्त मेसु बनाइएको छ । ६ महिनाअघि डा।…