कपिलवस्तु । रिपोर्टस क्लब नेपाल कपिलवस्तुको अध्यक्षमा नवराज पौडेल चयन भएका छन्। क्लबको आठौँ साधारण सभा तथा चौथो अधिवेशनबाट पौडेलको अध्यक्षतामा २९ सदस्यीय समिती निर्विरोध निर्वाचित भएको हो । जिल्ला कार्य समितीको वरिष्ठ उपाध्यक्ष सुर्य गुरुङ, उपाध्यक्ष बृजेस कुमार जयसवाल, बलबन्द गुप्ता र बिपना भुसाल, महासचिव केसव बेल्वासे, सचिव अजय मिश्र, बृजेस यादव, कोषाध्यक्ष अनेक…