मायादेवी अनलाइन, बाणगंगा । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकामा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नः ५ खुटेनीमा एक पुरुषको मृत्यु भएको हो । बाणगंगा नगरपालिका वडा नः ५ खुटेनी निवासी अन्दाजी बर्ष ३५ को रामु भन्ने यज्ञ प्रसाद खनालको मृत्यु भएको हो । बाणगंगा खोला अन्र्तरगत बनगाई कोपवा जोड्ने भत्केको…