१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

२४ घण्टामा ९ सय १२ जनामा कोरोना पुष्टि

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नौ सय १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार चार सय ९१ जनाको नमुना परीक्षण गर्दा नौ सय १२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यही अवधिमा तीन सय ७० जना कोरोना सङ्क्रमित निको भएका छन् ।…