६ जेष्ठ २०७९, शुक्रबार | Sat May 21 2022

थप ५ हजार २ सय ९२ जनामा कोरोना पुष्टि, आठ जनाको ज्यान गयो

काठमाण्डौ । लगातार तेस्रो दिन आज सोमवार पनि कोरोनाका थपिने सङ्क्रमितको भन्दा निको हुनेको सङ्ख्या धेरै भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार एक सय ९१ जना निको भएका छन् भने पाँच हजार दुई सय ९२ जना सङ्क्रमित थपिएका छन् । निको भएका थप आठ हजार एक सय ९१ जनासहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको…