१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

देशभर आठ संक्रमित थपिए, १५ निको

काठमाडौं ।नेपालमा थप आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार ९६९ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा आठजनाको नतिजा पोजिटिभ आएको हो । एक हजार ११९ नमुनाको पीसीआर परीक्षण गर्दा पाँच र ८५० नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कोरोनाका कारण देशभर कसैको पनि…