१८ मंसिर २०७९, आइतबार | Sun Dec 4 2022

कोरोनाका कारण थप ३ जनाको ज्यान गयो, ४ सय ४४ जनामा सङ्क्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण तीन जनाको ज्यान गएको छ । थप तीन जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा चार सय ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर…