१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

थप ४ सय ८७ जनामा कोरोना सङ्क्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा चार सय ८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार एक सय ७७ जनाको नमुना परीक्षण गर्दा चार सय ८७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण एक जनाको ज्यान गएको छ…