१७ बैशाख २०८१, सोमबार | Mon Apr 29 2024

रेडियो कार्यक्रम-जनतासंग मेयर (भाग १)

नवछहारी सामाजिक विकास संस्थाद्धारा सञ्चालित सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्ज कपिलवस्तुकै चर्चित तथा लोकप्रिय रेडियो हो । छोटो समयमा सबैको विश्वास जित्न सफल रेडियो मायादेवीले समयानुकुल विभिन्न प्रस्तुती दिंदै आएको छ । विशेषगरी जनताको माग अनुसारका रेडियो कार्यक्रम प्रस्तुत गरेर जनताकोबीचमा बस्न सफल भएको रेडियो मायादेवीले फेरी अर्को फरक रेडियो कार्यक्रम सञ्चालन गर्ने…