६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मेरो कार्यकाल भित्र नगरकै सुन्दर वडा बनाउँछु : वडा अध्यक्ष गिरी

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. ७ को विकास निर्माणको काम तीव्र गतिमा भैरहेको छ । वडामा गत आवमा के कस्ता विकास निर्माणका कामहरु भए र आगामी आवमा के कस्ता विकास निर्माणका काम गर्ने योजना छ । यी लगायतका समसमायिक विषयबस्तुमा मायादेवी अनलाइनका लागि सम्पादक दिपक अनुरागीले वडा नं. ७ का वडा अध्यक्ष…