२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

भगिनी सम्बन्ध पछि वाणगंगालाई के फाइदा ? गुणनिधी भुसालसंग कुराकानी (भिडियो)

मायादेवी अनलाइन, वाणगंगा । लामो प्रयास पछि कपिलवस्तुको वाणगंगाले चिनको एक नगर जनसरकारसंग भगिनी सम्बन्ध बनाउने भएको छ । चिनको आन्हुई प्रान्तमा रहेको छिचौँ नगर जनसरकारसंग वाणगंगाले भगिनी सम्बन्ध राख्न लागेको हो । त्यसको औपचारकि हस्ताक्षर आइतबार हुँदै छ । शनिबार साँझ छिचौ नगर जनसरकारका उप मेयर फु चिन क्वाङ्गसहितको ५ सदस्यिय प्रतिनिधिमण्डलको टोली वाणगंगा…