१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

राजापानी प्रदेशकै राम्रो पर्यटकीय स्थल बन्छ : ढाकाराम अधिकारी (अन्तर्वार्ता)

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको राजापानी क्षेत्र प्रदेशकै राम्रो पर्यटकीय गन्तव्य बन्ने राजापानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभएको छ । पुनः दोस्रो कार्यकालका लागि सामुदायिक बनको अध्यक्षमा निर्वाचित भएपछि रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुराकानी गर्दै अध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो । राजापानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका…