काठमाण्डौ । आज मधेस प्रदेशसहित देशका पहाडी क्षेत्रमा मौसम बद्ली भएको छ । प्रदेश एक, मधेस प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति काठमाण्डौ उपत्यकामा पनि पानी परेको थियो । आज दिउँसोपख प्रदेश एक, वाग्मती, गण्डकीसहित पहाडी क्षेत्रमा मौसम बद्ली हुने सम्भावना छ ।…