मायादेवी अनलाइन, वाणगंगा ।शुक्रबार साँझ आएको तीव्र वेगको हावाहुरीले कपिलवस्तुको विद्युत सप्लाईमा अवरोध सिर्जना भएको छ । विद्युतमा समस्या आउँदा जिल्लाको अधिकांश भूभाग अन्धकारमय बनेको छ । स्थानीय तह निर्वाचनमा मतदान सकिदै गर्दा साँझपख आएको तीव्र गतिको हावाले मतदान प्रक्रियामा समेत अवरोध सिर्जना गरेको छ । मतदान गर्नका लागि लामवद्ध भएका मतदाता हावाहुरीले तितरवितर हुन…