३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

शिवराजमा राप्रपाका थापा मेयर बन्ने लगभग पक्कापक्की !

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले शिवराज नगरपालिकाको मेयर जित्ने लगभग पक्कापक्की भएको छ । यद्यपि अन्तिम मतगणना भने जारी छ । अहिले शिवराज नगरपालिकाको वडा नं. ६ मा मतगणना जारी छ । हालसम्म यो वडाको १६ सय मत गणना सकिदा एमाले भन्दा राप्रपा अगाडी देखिएको छ । शिवराजको मेयरमा राप्रपाका अजय थापा…