मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको शिवराज नगरपालिकामा २१ हजार १ सय २२ मत गणना भएको छ । बैशाख ३० गते भएको स्थानीय तह निर्वाचन अन्तर्गत शिवराजमा मत गणना जारी छ । ११ वडा रहेको शिवराज नगरपालिकामा ७ वडाको नतिजा सार्वजनिक भइसकेको छ । मत गणना सकिएका वडाहरु १, २, ३, ४,९, १० र ११ हुन् ।…