३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

बाणगंगाको वडा नम्बर ५ र ७ मा कांग्रेसको सुरुवाती अग्रता

मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा नगरपालिकामा ८ वडाको मतपरिणाम सार्बजनिक भएको छ । जसमा एमाले ५, कांगे्रस २ र माओवादीले १ वडा बिजय हासिल गरेको छ । अब वाणगंगामा ३ वटा वडाको नतिजा आउन बाँकी छ । यसैबिच यतिबेला बाणगंगा ५ र ७ को मतगणना भैरहेको छ । यि दुबै वडाको सुरुवाती मतपरिणाम सार्बजनिक…