मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको बाणगंगा ८ मा १५ सय ४७ मतगणनाको मतपरिणाम सार्बजनिक भएको छ । प्राप्त जानकारी अनुशार बाणगंगा ८ मा मेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ भने वडाध्यक्ष पदमा नेकपा एमालेले अग्रता कायम गरेको छ । हेर्नुहोस् बिस्तृत नतिजा प्रमुख कांग्रेस : ७६५ सुर्य : ६०५ उप प्रमुखमा कांग्रेस : ६००एमाले…