३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

कपिलवस्तुको विजयनगरमा गतगणना रोकियो, कारण यस्तो छ

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको विजयनगर गाउँपालिकामा मतगणना रोकिएको छ । आइतबार साँझबाट विजयनगरमा मतगणना रोकिन पुगेको हो । मतदान अधिकृतले दिएको मतसंख्या र मत गणनामा बसेका कर्मचारीले दिएको संख्यामा तलमाथि भएपछि दलहरुले आपत्ति जनाउँदै मतगणना रोकेका थिए । वडा नं. २ को मतगणनामा यस्तो भेटिन पुगेको जनाइएको छ । विजयनगर गाउँपालिकाका निर्वाचन अधिकृत भविश्वर पाण्डेका…