मायादेवी अनलाइन, वाणगंगा ।शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी छ । कपिलवस्तुका ९ पालिकामा भएको निर्वाचनमा सबै पालिकामा धमाधम मत गणनाको काम भइरहेको छ । सुस्तगतिमा चलेको मतगणनाले सबै पालिकाको परिणाम आउन अझै केही दिन लाग्ने पक्का पक्की छ । यद्यपि आइतबार साँझसम्म कतिपय पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक भएको छ…