१३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026

एमाले वाणगंगा निर्वाचन परिचालन कमिटिको वैठक सम्पन्न

मायादेवी अनलाइन, जितपुर । वैशाख ३० मा सम्पन्न हुने स्थानीय तहको निर्वाचन केन्द्रित गतिविधीलाई नेकपा एमाले वाणगंगाले तिव्र बनाएको छ । नेकपा एमाले वाणगंगाको पार्टी कार्यालय चारनम्बरमा आयोजित निर्वाचन परिचालन कमिटिको वैठकले विभिन्न योजना निर्माण गरेको हो । नेकपा एमाले वाणगंगा निर्वाचन परिचालन कमिटिका संयोजक विश्राम प्रसाद थारुले नगरका ११ वटै वडामा भए गरेका निर्वाचन…