१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

बर्दियामा ‘कुटपिट’ बाट एक जनाको मृत्यु

बर्दिया । बर्दियाको बढैयाताल गाउँपालिका–८, सेउलीबजारमा मदिरा सेवनपछि भएको झगडामा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार धकेलाधकेलका क्रममा ढुंगामा पछारिएर ४७ वर्षीय बलबहादुर कँडेलको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएका उनलाई पहिले गुलरिया लगिएको थियो । त्यसपछि उनलाई नेपालगन्ज लगिए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिएक…