नवलपरासी । राष्ट्रिय प्रजातन्त्र पार्टीले नवलपुर जिल्लाको कावासोतीमा वडाअध्यक्षको घरमा भएको आगजनीको निन्दा गरेको छ । सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले शनिबार एक विज्ञप्ति जारी गरी घटनाको निन्दा एवम् भर्त्सना गरेका हुन् । प्रवक्ता श्रेष्ठले घटनाको तत्काल सत्य, तथ्य छानविन गरी दोषी पत्ता लगाउन, दोषीलाई कारबाही गर्न साथै भयरहित वातावरणमा निर्वाचन गराउन सरकार र निर्वाचन…