१३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026

सुनको भाउ १२ सय रुपैयाँले बढ्यो

काठमाण्डौ । सुनको भाउ आज तोलामा १२ सय रुपैयाँले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेर ९९ हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ भने यथावत रहेको महासङ्घले जनाएको छ ।आज चाँदी हिजो जस्तै तोलाको १…