३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बिहानैदेखि वाग्मती प्रदेशमा बदली, दिउँसो मेघगर्जनसहित पानी पर्ने

काठमाडौं ।वाग्मतीसहित केही प्रदेशमा आज मेघगर्जनसहित पानी पर्ने भएको छ । आज बिहानैदेखि वाग्मतीसहित मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको…