मायादेवी अनलाइन, वाणगंगा ।अन्ततः कपिलवस्तुको वाणगंगा नगरपालिकामा चार दलीय गठबन्धन बनेको छ । आइतबार भएको नेकपा (माओवादी केन्द्र), नेकपा (एस), जसपा, नेपाल र राष्ट्रिय जनमोर्चा बीचको छलफल पछि वाणगंगामा चार दलीय गठबन्धन बनेको हो । शनिबार मात्र एकीकृत समाजवादीसहित जसपा र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरि चुनावी तालमेलको घोषणा गरेका थिए । तीन दलको सहमति अनुसार…