दीपा महत, वाणगंगा ।आसन्न बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा वाणगंगा नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार हुन् चक्रपाणी अर्याल । नगर प्रमुख हुने दौडमा रहेका अर्याल वाणगंगाका निवर्तमान नगर उप-प्रमुख हुन् । नेकपा (एमाले)बाट उम्मेद्वार बनेका अर्याल मेयरका बलिया प्रतिस्पर्धी हुन् । गएको ०७४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालिन कांग्रेस, माओवादी गठबन्धनका उम्मेद्वार टोपनारायण…