कपिलवस्तु । गत स्थानीय निर्वाचनमा वाणगंगा ७ को वडाध्यक्ष पदमा निर्वाचित विष्णु गिरी पुनः उम्मेदवार बनेपछि मतदातासंग घरदैलोमा व्यस्त हुनुभएको छ । गिरीको ५ वर्षे कार्यकाल उत्कृष्ट भएको भन्दै त्यसको निरन्तरताको लागि पार्टीले टिकट दिएपछि चुनावी प्रचार प्रसारमा गिरीको सकृयता बढेको हो । विगत ५ वर्षमा वडाको विकास र समृद्धिको लागि उत्कृष्ट काम गरेकाले वडा…