३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

संसद विघटन गर्ने एमालेलाई स्थानीय चुनावमा रोक्नुपर्छ : रामचन्द्र पौडेल

बुटवल । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले संसद विघटन गरेर अस्थिरता ल्याएकाले उसलाई स्थानीय तहको चुनावबाटै रोक्नुपर्ने बताएका छन् । पाँच दलीय गठबन्धनले शनिबार बुटवलमा गरेको चुनावी सभामा बोल्दै नेता पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली राजनीतिक स्थिरता खल्बल्याउने निमित्त नायक भएको आरोप लगाए । उनले ओली र उनका अनुयायीलाई स्थानीय, प्रदेश र…