३ भदौ २०८३, बुधबार | Thu Aug 20 2026

वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन निर्वाचन आयोगको सिफारिस

काठमाण्डौ । निर्वाचन आयोगले पालिका चुनावको मतदानको दिन यही वैशाख ३० गते देशभर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको छ । आयोगमा भएको पत्रकार सम्मेलनमा आयोगका सह(प्रवक्ता सूर्यप्रसाद अर्यालले मतदानको दिन ३० गते शुक्रवार नेपालभरि सार्वजनिक बिदा दिन मुख्य सचिवमार्फत सरकारलाई अनुरोध गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, मतदान तथा चुनाव सम्बन्धित कार्य गर्न…