३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

रिलिजको १३ औं दिनसम्म ‘केजीएफ च्याप्टर २ ले कति कमायो ?

काठमाडौं । कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले प्रदर्शनको १३ औं दिनमा ९०० करोड भारुको आँकडा पार गरेको छ । फिल्मले चाँडै नै एक हजार करोडको आँकडा छुँदैछ । यश स्टारर यो फिल्मले हिन्दी संस्करणमा मात्रै ३३६।१२ करोड भारु कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बक्स अफिस रिपोर्टअनुसार प्रशान्त नील निर्देशित फिल्मको कमाइ अब दैनिक…