७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026

२३ र २४ भदौमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई ८ करोड राहत

काठमाडौँ । सरकारले जेन–जी पुस्ताले २३ भदौमा गरेको आन्दोलनमा राज्यपक्षबाट भएको दमनमा ज्यान गुमाएका र त्यसको भोलिपल्ट २४ भदौमा भड्किएको हिंसात्मक प्रदर्शनमा मृत्यु भएका ५३ जनाका परिवारलाई राहत उपलब्ध गराएको छ। प्रत्येक परिवारलाई १५ लाख रुपैयाँका दरले राहत वितरण गरिएको हो। कारागार फोडेर भाग्ने क्रममा सुरक्षाकर्मीको बल प्रयोगबाट मृत्यु भएका र शवको पहिचान नखुलेका मृतकका…