३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026

दाङमा भूमिहीनलाई पुर्जा वितरणको काम तीव्र

घोराही । लमही नगरपालिकाले गएको असार १० गते वडा नं. ३ स्थित कान्छिगाउँका २३ भूमिहीन सुकुम्वासी परिवारलाई जग्गाको पुर्जा (जग्गाधनी प्रमाणपत्र) वितरण गरिएको छ । लामो समयदेखि जग्गा जोतभोग गर्दै आए पनि पुर्जाविहीन भूमिहीन सुकुम्वासी घरपरिवारलाई जग्गाको मालिक बनाउने काम गरेको थियो । लमहीमा जग्गाको पुर्जाको माग गर्दै एक हजार ३३२ भूमिहीन सुकुम्वासी परिवारसहित सात हजार…