१२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026

सशस्त्र द्वन्द्वका घाइतेलाई राहत दिन प्रधानमन्त्रीसँग प्रचण्डको माग

काठमाडौं । धानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मंगलबार बिहान भएको भेटवार्तामा प्रचण्डले प्रधानमन्त्री देउवालाई १० वर्षे सशस्त्र द्वन्द्वबाट पीडित भएकालाई राहत र सम्मान उपलब्ध गराउनुपर्ने विषयमा ध्यानकर्षण गराएको प्रचण्डका स्वकीय रमेश मल्लले बताए। अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग सशस्त्र द्वन्द्वमा घाइते भई अपाङ्गता भएकाहरूको अपाङ्गता प्रतिशत निर्धारण तथा…