अर्घाखाँची ।कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले स्थानीय तह निर्वाचनमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा कांग्रेससहित ५ दलीय गठबन्धन गरेर चुनाव लड्ने बताएका छन् । उनले केही जिल्ला र स्थानीय तहमा भने आवश्यक्ताअनुसार कांग्रेसले गठबन्धन गर्ने बताए । उनले कुन जिल्ला र तहमा आवश्यक्ता छ भन्ने कुरा खुलाएनन् । ‘केपी ओली नेतृत्व सरकारले जनताको पक्षमा…