३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूले आफ्नो पालिकाबाट उपचार खर्च पाउने

काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिहरूलाई सरकारले दिने भनिएको उपचार खर्च व्यक्तिले आफ्नो पालिकाबाट पाउने भएका छन् । सरकारले गत चैत १३ गते मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइराख्नु परेका, क्यान्सर समस्या भएका र मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई मासिक पाँच हजार रुपैयाँको दरले उपचार खर्च दिने निर्णय गरेको थियो । बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै…