हरि आचार्य, कपिलवस्तु । हरेक बर्ष नयाँ नयाँ रचनात्मक र सिर्जनात्मक काम गर्दै विकासका योजनाहरु अरु वडा भन्दा छिटो छरितो सम्पन्न गर्दै आएको कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ७ नं वडाले यस बर्ष पनि आफ्नो पहिचान अग्रस्थानमा कायम गर्न सफल भएको छ । चालु आर्थिक बर्ष २०७८र७९ मा पनि अन्य वडाहरु भन्दा बढी योजनाहरु छनौट गरेको…