३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

सर्लाहीमा गोली लागेर एक भारतीय युवकको ज्यान गयो

काठमाण्डौ । सर्लाहीको सदरमुकाम मलङ्गवामा गोली लागेर एक भारतीय युवकको ज्यान गएको छ । मलङ्गवा नगरपालिका–८ मा हिजो बेलुका पहिचान नखुलेको समूहले गोली चलाउँदा भारत विसनपुर आधार पञ्चायत घर भएका इन्दल महतोको ज्यान गएको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्याइएको थियो । तर, डाक्टरले मृत घोषणा…