९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

देशभरका मानव अधिकारकर्मी कपिलवस्तुमा, चारनम्बरमा शान्ति दीप

दीपा महत, जितपुर । मानव अधिकार तथा शान्ति समाज नेपालको २४ औँ राष्ट्रिय परिषदको लागि देशभरका मानवअधिकारकर्मी कपिलवस्तु आउनेक्रम जारी छ । यहि फागुन २७ र २८ गते कपिलवस्तुमा हुने राष्ट्रिय परिषदको लागि देशभरबाट मानवअधिकारकर्मी कपिलवस्तु आएका हुन । सम्मेलनको उद्घाटन नागरिक अगुवा देवेन्द्रराज पाण्डेले गर्नुहुने छ । बिहिबार उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन…