३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

चीन सरकारलाई माओवादीको आग्रहः भौतिक पूर्वाधारका आयोजनालाई गति दिनुस्

काठमाण्डौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले बेल्ट एन्ड रोड बीआरआई अवधारणाअन्तर्गत अगाडि बढाउन लागिएका भौतिक पूर्वाधारसँग जोडिएका परियोजनालाई शीघ्र कार्यान्वयनमा ल्याउन चीन सरकारलाई अनुरोध गरेको छ । नेपालको आर्थिक र सामाजिक विकासका लागि महत्त्वपूर्ण मानिएका ती आयोजना समयमा अगाडि बढ्दा त्यसले सकारात्मक प्रभाव पर्ने भन्दै माओवादीले त्यसका लागि पहल गरिदिन चिनियाँ विदेशमन्त्री…