मायादेवी अनलाइन, जितपुर । कपिलवस्तुको वाणगंगा नगरपालिका ११ ओदारीमा हिजो भएको दुर्घटनाको विषयलाई लिएर आक्रोशित स्थानियले बन्द गरेको सड्क खुलेको छ । तौलिहवाबाट काठमाण्डौ जाँदै गरेको भारतिय नम्बरको आइसर ट्रकले विपरित दिशाबाट आउदै गरेको लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट बाणगंगा ११ का अनिल मगरको घटना स्थलमै ज्यान गएको…