७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

आगामी आर्थिक वर्षमा ८८ स्थानीय तहमा एकीकृत बस्ती विकास गरिने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७९ र ८० मा ८८ स्थानीय तहमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार उक्त कार्यक्रमका लागि पश्चिम क्षेत्रका उच्च पहाडी र हिमाली क्षेत्रका पालिकामा सरकारले एकीकृत बस्ती विकास गर्नको लागि स्थान छनोट गर्ने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले ११ जिल्लाका ८८ स्थानीय…