११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026

दमौली बजारमा भीषण आगलागी, १२ घरमा फैलिएको अनुमान

दमौली। तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । दमौलीको मुख्य बजार क्षेत्रको भूपाल हार्डवेयरबाट बिहान १० बजेबाट आगलागी सुरु भएको र अहिले ९११स्४०बजे ०सम्म आगो नियन्त्रणमा आउन सकेको छैन । आगो बजार क्षेत्रमा लागेको र करिब १२ वटा घरमा फैलिएको अनुमान छ । सो क्षेत्रमा चार वटा दमकल आगो नियन्त्रणका लागि परिचालन गरिएको छ…